काठमाडौँ विमानस्थलमा यूएस बंगलाको विमानमा आगालागि (हेर्नोस भिडियो सहित)

 

काठमाडौं, २८ फागुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । सवार यात्रुहरु घाइते भएका छन् । घाइतेहरुको उद्धार जारी रहेको छ ।  विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

हेर्नोस भिडियो :

Advertisment