ट्याक्टर पल्टदा १ जना घाईते

स्याङजा,स्याङजाको पुतलीबजार नगरपालिका १३ सातुपसल स्थितमा जिल्ला दाङ घर भई हाल सोहि स्थानमा ना ५ त ५१५७ न।को ट्याक्टरको चालक वर्ष २२ को प्रेम चौधरी खेत जोत्ने क्रममा ट्याक्टर पल्टन जाँदा घाईते भएका छन ।

घाईते भएका उनलाई उपचारको लागी जिल्ला अस्पताल स्याङजा ल्याइएको प्रदेश नम्बर चारको बुलेटिनमा उल्लेख गरिएको छ ।

Advertisment