भिरबाट लडि घाईते

लमजुङ,  मिति२०७५।०३।१५ गते अन्दाजी १४स्४५ बजेको समयमा जिल्ला लमजुङ वेशिसहर नगरपालिका वडा न ७ शान्तिटोल बस्ने वर्ष ६२ की आनन्द कुमारी गुरुङ घरभन्दा माथि जंगलमा थाक्रा काट्न जाने क्रममा भिरबाट अन्दाजी ५ मिटर तल खस्न जाँदा घाईते भई उपचारको लागी जिल्ला सामुदायिक अस्पताल ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी १५स्०० बजे अल्का अस्पताल काठमाण्डौ पठाईएको छ ।
उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

Advertisment