पोखरा . जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्प’र्ण कस्केली जनता ,जनप्रतिनिधी ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार साम’दायिक सेवा केन्द्र, नागरीक समाज, ब्यावसायी, सेवा निबृत कर्मचारी ,बहालवाला कर्मचारी सरोकारवाला निकाय को साथ , सहयोग र अम’ल्य सल्लाह स’झाव लिई कार्य सम्पादन गर्दै अगाडी बढ्ने क्रममा पोखराका य’वा प’स्ताह?मा बिकराल ?पमा फैलिदै गरेको अबैध लाग“ औषधको प्रयोग जस्को कारणले समाजमा फैलिदै गरेको अपराधिक क्रियाकलाप विकृतिरबिसगती, बिभिन्न भयानक रोगह?को अन्त गरी स’न्दर समाजको निर्माणको लागी मजक’र कार्यालयह?को निर्देशनलाई समेत शिरोपर गर्दै “लाग“ औषध निष्तेज महाअभियान २)७५ “नामाकरण गरी विभिन्न च’नौति तथा बाधा ब्यावधानलाइ पन्छाउदै बिबिध कार्यक्रम सम्पन्न गरी लाग“ औषध नियन्त्रणमा हालको अबस्थामा आईप’गेको बर्तमान परिबेशमा !२ ब’द्धे कार्ययोजनाअन्तरगत नियमित ?पमा हप्तामा ! दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन), एम्ब’सिङ , भिग्रस चेकिङ, नाका चेकीङ, क’क’र सहित चेकिङ तथा हाईवे चेकिङ गरी जिल्लामा शान्ति स’व्यवस्था कायम गर्दै आईएको छ .
यसै क्रममा मिति २)७५.)५.!३ गते जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं !) हस्पिटल चोक स्थित लाग“औषध ओसार प्रसार गरी बिक्रिवितरण गरिरहेका छन् भन्ने गोप्य स’चनाको आधारमा यस कार्यालयबाट सादा पोशाखमा खटिएकोप्रहरी टोलिले लाग“ औषध डाईजापाम !)) थान, ब’फ्रिनर्फिन !))थान फेनेरागन !))थान गरी(जम्मा३))थान)सहित भारत लक्ष्मीप’र घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं !) बगर बस्ने बर्ष ४५ का राम राजबर दावन लाई पक्राउ गरी मिति २)७५.)५.!३ गते लाग“ औषध म’द्धामा म्याद थप अन’मति लिई थप अन’सन्धान कार्य भईरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक
रबिन्द्रमान गुरुङ ले जानकारी दिएका छन /
पोखरामा (३)) थान) लागु औषध बरामद
August 31, 2018
434
Advertisment




