ने क पा परित्याग गरि दर्जन बढी नेपाली कांग्रेस प्रबेश

पाेखरा । कास्कीकाे माछापुच्छ्रे गाउपालिका वडा नम्बर -६ धिताल मा ने क पा परित्याग गरि काङ्ग्रेस मा प्रवेश गरेका छन् । तत्कालीन ने क पा एमाले को तर्फ बाट साविक धिताल वडा नम्बर -२ का पुर्व वडा अध्यक्ष मिन बहादुर नेपाली, जीवन वस्याल , कृष्ण नेपाली सहित १९ जना नेता कार्यकर्ता प्रवेश गरेका छन । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस का क्षेत्रीय सह सचीव राजाराम पौडेल ले अविर लगाइ र क्षेत्रीय सदस्य छविरमण पौडेल ले पार्टी को सदस्यता प्रदान गरि स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन दलित संघ क्षेत्रीय सभापति उदय नेपाली ले गर्नु भएको थियो पार्टी प्रवेश कार्यक्रम पछि कृष्ण नेपाली को अध्यक्षता मा ११ सदस्य टोल कार्यसमिति गठन भएको छ ।
उक्त कार्यक्रम लाई इकाई सचिव एक नारायण अधिकारी ,युवा नेता नन्दलाल अधिकारी जीवन बस्याल लगाएत ले आफ्नो भनाइ राख्नु भएको थियो ।

Advertisment