पाेखरा महानगर अनिश्चितकाल लाई बन्द, कर्मचारीमा काेराेना !

पाेखरा । पोखरा महानगरपालिकाको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यअावश्यक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएकाे छ ।

महानगरका मेयर मानबहादुर जिसीले एक सूचना प्रकाशित गर्दै कन्ट्याक ट्रेसिङमा परेका कारण पनि भेटघाट तथा बैठकहरु समेत अर्काे सुचना नभए सम्मका लागि बन्द रहने जानकारी समेत दिनुभएकाे छ । वडा तथा बिषयगत कार्यालय भने सुचारु रहने सुचनामा उल्लेख रहेकाे छ ।

Advertisment