प्रधानमन्त्री ओ‌लीले देशवासीका नाममा सम्बोधन गर्नुहुंदै

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिनुभएकाे छ ।
काेराेना महामारी उच्चरुपमा बढिरहेकाे, राजनिति खिचातानी बढिरहेकाे र सत्ता परिवर्तनकाे खेल चलिरहेका बेला प्रधानमन्त्री ओलीकाे सम्बाेधन लाई महत्वका हेरिएकाे छ ।
file photo

Advertisment