गण्डकी प्रदेशमा मतदान प्रकृया सुरु

पोखरा । प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रम सकिएको छ । बिहीबार प्रदेशसभामा वहांले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएकको थियो । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका थिए । सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु भएको छ र मुख्यमन्त्री गुरुङले जवाफ दिनेक्रम सकिएसंगै मतदानको प्रकृया सुरु भएको छ ।

Advertisment