पुर्बमुख्यमन्त्रीलाई कुनै सुबिधा हैन, कानुन बनाउन मात्र खाेजिएकाे हाे :प्रवक्ता खड्का

पोखरा । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट्याएका छन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर आर्थिक भार बढाउन नखोजिएको उनले प्रष्ट्याएका हुन् ।

। सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि उनले भने, ‘जहाँसम्म नागरिकको चासो छ, हामी उहाँहरुको सम्मान गर्छौं । कोरोना नियन्त्रण र खोपको व्यवस्थापन नै यो सरकारको प्राथमिकतामा रहनेछ, खर्च बढ्ने गरी कुनै निर्णय गरेका छैनौं ।’
सोमबार प्रस्तुत हुने नीति तथा कार्यक्रम र लगत्तै आउने बजेटमा पनि नागरिकका आवश्यकतालाई नै प्राथमिकतमा राखिएको उनले बताए ।
प्रदेशमा बनेका हालसम्मका कानुनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहिँकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्था लगायत विषयलाई कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको प्रवक्ता खड्काले बताएका छन् । प्रदेश सभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धी ऐनले प्रमुख प्रतिपक्षी दलका नेताको सेवा सुविधाको बारेमा प्रष्ट उल्लेख गरेको छ । खड्काले भने, ‘उहाँले त्यहि अनुसार सुविधा पाउनुहुन्छ, आम नागरिकले व्यक्त गर्नुभएजस्तो यस्तो महामारीका बेला खर्च बढाउने निर्णय गरेको होइन ।
मुलुकमा प्रदेश सरकारको अभ्यास भर्खरै सुरु भएकाले धेरै विषयहरु संस्थागत भइसकेका छैनन् । भखरैमात्र पृथ्वीसुब्बा गुरुङ निवर्तमान भएपछि बल्ल पूर्व मुख्यमन्त्रीको सुविधा र सम्मानको प्रसंग आएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय मन्त्री एवं सरकारका प्रवक्ता खड्काले पत्रकार सामु सार्वजनिक गरेका थिए । पूर्व मुख्यमन्त्रीहरुको सुवधिा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थति गर्न लागएिको प्रष्ट्याएका छन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नयिुक्त भएपछ िआइतबार बसेको पहलिो बैठकले पूर्व मुख्यमन्त्रीको सुवधिा थपेर आर्थकि भार बढाउन नखोजएिको उनले प्रष्ट्याएका हुन् । सुवधिाका वषियलाई लएिर सामाजकि सञ्जालमा प्रतक्रियिा आएपछ िउनले भने, ॅजहाँसम्म नागरकिको चासो छ, हामी उहाँहरुको सम्मान गर्छौं । कोरोना नयिन्त्रण र खोपको व्यवस्थापन नै यो सरकारको प्राथमकितामा रहनेछ, खर्च बढ्ने गरी कुनै नर्णिय गरेका छैनौं ।’
सोमबार प्रस्तुत हुने नीत ितथा कार्यक्रम र लगत्तै आउने बजेटमा पन िनागरकिका आवश्यकतालाई नै प्राथमकितमा राखएिको उनले बताए ।
प्रदेशमा बनेका हालसम्मका कानुनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहँिकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्था लगायत वषियलाई कानुन बनाएर व्यवस्थति बनाउन खोजएिको प्रवक्ता खड्काले बताएका छन् । प्रदेश सभाका पदाधकिारीको सेवा सुवधिा सम्बन्धी ऐनले प्रमुख प्रतपिक्षी दलका नेताको सेवा सुवधिाको बारेमा प्रष्ट उल्लेख गरेको छ । खड्काले भने, ॅउहाँले त्यह िअनुसार सुवधिा पाउनुहुन्छ, आम नागरकिले व्यक्त गर्नुभएजस्तो यस्तो महामारीका बेला खर्च बढाउने नर्णिय गरेको होइन ।
मुलुकमा प्रदेश सरकारको अभ्यास भर्खरै सुरु भएकाले धेरै वषियहरु संस्थागत भइसकेका छैनन् । भखरैमात्र पृथ्वीसुब्बा गुरुङ नविर्तमान भएपछ िबल्ल पूर्व मुख्यमन्त्रीको सुवधिा र सम्मानको प्रसंग आएको हो ।
आइतबार बसेको मन्त्रपिरषिद बैठकका नर्णिय मन्त्री एवं सरकारका प्रवक्ता खड्काले पत्रकार सामु सार्वजनकि गरेका थएि ।

Advertisment