कांग्रेस नेता एबं पोखरामा मेयर पदका प्रत्यासी रामजी कुवँरको निधन

पोखरा । नेपाली कांग्रेसका नेता एबं गत निर्बाचनमा पोखरा महानगरपालकिामा मेयर पदका प्रत्यासी रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार नभए पछि

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका उपसभापति आई बहादुर गुरुडले जनाएको छ । ६५ कुवँर ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष एबं महाधिबेशन प्रतिनिधि को जिम्मेवारीमा रहेका थिए । ६५ बर्षिया कुंवरको श्रीमती, एक छोरा, दुई र छोरी रहेका छन ।

Advertisment