पुनर्स्थापना तथा उपचार केन्द्रको तेश्रो स्थापना दिवस

पोखरा । कम्युनिटी सपोर्ट ग्रुप पोखराले सन्चालन गरेको लागु औषध प्रयोगकर्ताहरुका लागि पुनर्स्थापना तथा उपचार केन्द्रको तेश्रो स्थापना दिवस मनाएको छ । नेपाल सरकारले अनुगमन गर्दा मुलुकभर ४ मध्येको १ मा पर्न सफल भई पुरस्कार समेत प्राप्त गरेको सुधार केन्द्रगृहलाई कम्युनिटी सपोर्टले ब्यवस्थित तरिकाले चलाउंदै आएको छ ।

Advertisment