अभिनेत्री मानन्धरद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं, माघ २५ गते । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएको समाचार छ ।

करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकिछिन । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता  दिएका थिए ।

ूप्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ रु लिभिङ टुगेदर रु म मेरो संसारमा खुसी छुू लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकीछिन ।

Advertisment