तनहुं २३,६८२ गणना, कसको मत कति !

बैशाख ११, पोखरा ।

तनहुँ क्षेत्र नम्बर १ को अहिले  विहान १२.२५ बजे सम्म  मत गणना हुंदा  ४२ वडा मध्ये १८ वडाको गणना गर्दा
जम्मा गणना २३,६८२
रुख – गोबिन्द भट्टराई – ७,०५९
सुर्य – सर्वेन्द्र खनाल – ४,०३३
घण्टी – स्वर्णिम वाग्ले – ११,८४५
फरक- ४,७८६
मत खसेको ६५ हजार ९९
मतदाता संख्या १लाख २३ हजार ३०५

Advertisment