बैशाख ११, पोखरा ।
तनहुँ- क्षेत्र नम्बर १ को मत गणनाको पछिल्लो अपडेट अनुसार
२० वडाको २९,८०२ मतगणना गरिसकेको निर्वाचन आयोगले जनाएको छ । २.३० बजे सम्मको मत परिणाम अनुसार
तनहुँ १ मा –
४२ वडा मध्ये २० वडाको गणना गर्दा
जम्मा गणना २९,८०२
रुख – गोबिन्द भट्टराई – ८,७३१
सुर्य – सर्वेन्द्र खनाल – ४,९९९
घण्टी – स्वर्णिम वाग्ले – १५,१३५
फरक- ६,४०४
मतदाता संख्या १ लाख २३ हजार ३०५