💢फलफूलको राजा: ड्रागन फल खानुको फाईदाहरु
१. अरु १३ वटा फलफूलमा पाउने भिटामिन यो एउटै ड्रागन फलमा पाईन्छ । त्यसैले यसलाई फलफूलको राजा भनिन्छ ।
२. यो ड्रागन फल सबै खाले बिरामी, सवै उमेरको बालबच्चा, बुढा पाकाहरुको लागि औषधीयुक्त हुन्छ । जाडो–गर्मी जुन सुकै बेला पनि खान सकिन्छ ।
३. शरिरको तौल सन्तुलित एवम् स्वस्थ राख्न मद्दत गर्छ ।
४. ग्यास्टिक तथा पेट सम्बन्धीका रोगीहरुलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
५. खाना पचाउनुको साथै सधैं पेट सफा राख्न ठूलो मद्दत गर्छ ।
६. ड्रागन फलको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नमा ठूलो मद्दत गर्छ ।
७. बाथ तथा दम जस्ता जटिल रोगहरुलाई कम गराउन मद्दत गर्छ ।
८. आँखालाई स्वस्थ साथै तेजिलो बनाउन मद्दत गर्छ ।
९. शरिरलाई सधंै स्फूर्ति एवम् बलियो बनाउँदै लान मद्दत गर्छ ।
१०. शरिरको छालालाई सधैं चम्किलो स्वस्थ बनाउन मद्दत गर्छ ।
११. दिमाग तेजिलो साथै कपाललाई स्वस्थ राख्न मद्दत पु¥याउछ ।
१२. क्लोस्टोर, व्लड सुगर, डाईवेटिज तथा बाथ रोगहरुलाई कम गराउन मद्दत गर्छ ।
१३. पायल्स, फिस्टुला जस्ता विरामीलाई सन्चो बनाउन मद्दत गर्दछ ।
१४. क्यान्सर जस्तो रोग लाग्नबाट बचाउन मद्दत गर्छ ।
१५. शरिरको हाड जोर्नी बलियो बनाउन मद्दत गर्नुका साथै दाँतहरुलाई स्वस्थ तथा बलियो बनाउन मद्दत गर्छ ।
१६. ड्रागन फलको नियमित सेवनले व्रेन ट्यूमर हुनबाट बचाउन मद्दत गर्दछ ।
१७. फोक्सो कलेजो सधैं स्वस्थ राख्नुको साथै रोग लाग्नबाट बचाउँछ ।
१८. विशेष गरी गर्भवती महिला तथा महिनावारी भएका महिलाहरुको लागि सबैभन्दा ठूलो फाईदाजनक हुन्छ ।
१९ . डेगु , जोरो, निमोनिया बिरामी हरु को लागि अमृत समान औसधी मानिन्छ.
२०. युरिक-असिड जस्ता जटिल दुखाइ कम गराउनु को साथै निको बनाउनु सहयोग गर्छ ।
स्रोत – एजेन्सी