धारिलो हतियार देखाई लुटपाटमा संलग्न पाँच जना पक्राउ

कास्की, साउन ।

धारिलो हतियार देखाई सुनको सिक्री नगद लुटपाटमा संलग्न रहेको अभियोगमा जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका१८ बस्ने ३७वर्षीय देवन गुर, सोही ठाउँ बस्ने १९ वर्षीय आजित रचाल भन्ने हितमान सार्की, सोही महानगरपालिका-५ बस्ने तनहुँ ब्यास नगरपालिका३ घर भएका १८ वर्षीय किशोर, पोखरा महानगरपालिका४ गणेशटोलस्थित बिकास सुनचाँदी पसलका संचालक नारायण प्रसाद विक एसपि मान्मा ्वलेर्सका संचालक प्रशान्त मान्मा रहेका छन् ।

पोखरा महानगरपालिका-लेकसाईडस्थित बाटोमाहिडिरहेक २० वर्षीया महिलाको तोला बराबरको सुनको सिक्री थान, नगद १२ हजार रूपैयाँ ज्याकेटआइतबार ्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले चक्कु देखाई डर त्रासमा पारी लुटी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग् आजित, हितमान १८ वर्षीय किशोरलाई सिक्री बेचे आएको गद १ लाख ३ हजार ५ सय रूपैयाँ, घटनामा प्रयोग भएको ग.८ प ६९२४ नम्बरको स्कुटर र ग.११ प ९८२७ नम्बरको मोटरसाइकल सहित पक्राउगरेको हो । साथै थप अनुसन्धानको क्रममा नारायण प्रसाद प्रशान्तले सुनको सिक्री रिद रेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस म्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisment