काठमाडौ । बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नुभएको छ ।
राष्ट्रपति पौडेलद्दारा घटस्थापनामा जमरा राख्नुहुंदै
१७ आश्विन २०८१, बिहीबार
117