दिल तमुको अध्यक्षतामा भएको अघिवेशनले सुशिल कुमार श्रेष्ठ उपाध्यक्ष, देविका तामाङ सचिवमा, प्राश्ना मानन्धर सहसचिव र वश बहादुर शेर्पा (वसन्त) कोषाध्यक्षमा चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा विनिता राना (सोनु), अल्चना श्रेष्ठ, वर्षा गुरुङ र हुमबहादुर गुरुङ रहेका छन् ।
अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकमा रहेको निर्वाचन समितीको सदस्यहरुमा अधिवक्ता मनोज घर्तिमगर र फोनिज गण्डकी प्रदेश महासचिव धनबहादुर गुरुङ (सुमन) रहनुभएको थियो ।