काठमाडौं । नेपाल प्रहरीको नयां आईजिपीमा दिपक थापा नियुक्त भएका छन ।
नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी)मा थापा नियुक्त भएका हुन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।