पोखरा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको नयाँ कार्यसमितिको लागि भएको निर्बाचनको मतगणना शनिबार बेलुका शुरु भएको छ। कुल २ सय ६३ मतदाता रहेकोमा २ सय ५४ मत खसेको थियो अहिले जारी मतगणना अन्तर्गत ५० मता गणना हुँदा प्राप्त मत यस प्रकार रहेको छ ।
सभापति पदमा
१ उर्मिला खड्का भण्डारी २५
२ कृष्ण तिम्सिना २५
महिला उपसभापति
१. रमा कोइराला २८
२. रमा त्रिपाठी २१
खुल्ला उपसभापति
१. खेमराज सापकोटा १८
२. सुरेन्द्र गुरुङ ३१
मन्त्री
१. रमेश राज भण्डारी २९
२. सन्तोष अधिकारी २०
कोषाध्यक्ष
१. मोहन सिंह खड्का २३
२. बिष्णु प्रसाद भण्डारी २४
उप मन्त्री
१. डिल्ली राम बराल २६
२. राजेष घिमिरे २१
उपकोषाध्यक्ष
१. कालिदाश सापकोटा २६
२.किसान परियार २०