नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोरमाराको पुल भांचिंएपछी सडक पूर्णरूपमा अवरुद्ध भएको समाचार प्राप्त भएको छ ।
नवलपरासीको पुर्वको मध्यबिन्दुमा रहेको उक्त पुल चर्किएपछी चितवन – बुटवल सडक बन्द भएको छ भने सडक तत्काल खुल्ने सम्भावना नरहेको स्थानियले जानकारी दिएको छ ।
पुर्ब पश्चिम जोड्ने मुख्य पाईपलाईको रुपमा मानिएको पुल तत्काल निर्माण नभए जनजिवन कषेटकर हुनसक्ने अनुमान गरिएको छ ।