दमाैली २९ असाेज ।साफकाे फाइनलमा प्रवेश नेपाली टिमलाई नेपाली काङ्ग्रेसको तरूण विभागले १ लाख ११ हजार प्रदान गर्ने भएकाे छ । तरूण विभाग प्रमुख शंकर भण्डारीले साे घाेषणा गरेका हुन ।
साथै फाइनल खेलमा विजयी हुन विभाग प्रमुख भण्डारीले शुभकामना व्यक्त गर्नु गरेका छन् ।
फाेटाे/ समाचार डम्बर अधिकारी




