गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

कास्की मृत अवस्थामा फेला
मिति २०७६।०५।२२ गते पोखरा महानगरपालिका(१६ भलाम स्थित झोलुङ्गे पुल तल जिल्ला सुर्खेत लेतेबेशि नगरपालिका(२ घर भई हाल पोखरा महानगरपालिका(२० तल्लोदिप बस्ने वर्ष अंन्दाजी ४५ को अंमर सिंजाली मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की सवारी दुर्घटना
मिति२०७६।०५।२२ गते पोखरा महानगरपालिका(१४ मझेरीपाटन स्थित ग ९ प ४४५६ नंम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा स्कुटर चालक सोही स्थानका वर्ष २० को शिशिर गुरुङ सहित पैदल यात्री वर्ष ८५ की रेवती रानाभाट घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तनहुँ स् सबारी दुर्घटना
मिति २०७६।०५।२२ गते शुक्लागण्डकी नगरपालिका(२ हलेदी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ आउने क्रममा ग १५ प २१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टन जादाँ स्कुटर चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका(४ दुलेगौडा बस्ने अंन्दाजी वर्ष ३५ को बिलास परियार घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Advertisment