कास्की २ काे मत गणना सुरु !

पाेखरा । कास्की क्षेत्र नम्बर २ को मतगणना जिल्ताला समन्रवय समितकाे सभाहलमा जालीभित्र हुने भएको छ । विभिन्न स्थानबाट मतपेटिका ल्याई अहिले पट्याउने क्रम जारी छ । कुल ६४ प्रतिशत मत खसेको मतदान पछि अहिले १० बजेदेखि गणना गरिने सर्बदलिय निर्णय गरिएको छ ।

Advertisment