अब के हुन्छ त बस व्यवसायी समितिका अर्बौको सम्पत्ती ? (भिडियो )

पोखरा ६ बैशाख ।

सरकार र यातायात व्यवसायीको बिचको टकराव जारी छ । सरकारले सम्पुर्ण बस व्यवसायी समितिहरु खारेज गरिदिएको छ । खारेजमा परेका बस व्यवसायी समितिहरु आर्थीक रुपमा पनि सम्पन्नता भएका समितिहरु छन् । ति समितिका अर्बौैको सम्पत्ती अब के हुन्छ भन्ने प्रश्न सबैमा छ । यसै विषयमा तयार पारिएको सामाग्री :

https://www.youtube.com/watch?v=5kD-aUcEBZc

Advertisment