माछापुच्छ्रे -८ मा जागरण अभियान सम्पन्न

पोखरा । नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर (३९१० का सभापति कमल बहादुर गुरुङ को सभापतित्वमा सम्म्पन्न कार्यक्रम का प्रमुख अतिथी केन्द्रिय प्रतिनिधि पुर्ण बहादुर गुरुङ रहेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य माछापुच्छ्रे (८ क सभापति सम बहादुर गुरुङ शुभकामना मन्तव्य राख्नेहरुमा  हरुमा दलित संघ क्षेत्रीय अध्यक्ष उदय नेपाली ,प्राध्यापक बेदहरी तिमिल्सिना ,पुर्व उपसभापति टीका बहादुर गुरुङ ,माछापुच्छ्रे (१ का वडा अध्यक्ष बिरेन्द्र गुरुङ ,क्षेत्रीय सचीव खिमलाल बास्तोला काङ्ग्रेस का जिल्ला सदस्य शंकर ढुङाना ,महासमिति सदस्य हरि माया गुरुङ ,क्षेत्रीय सभापति पोषनाथ शर्मा ले राखेका थिए । कार्यक्रममा अन्तरक्रिया समेत भएको थियो ।   कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेकाहरुलाई टिका लगाई स्वागत गरिएको थियो । कार्यक्रम सन्चालन क्षेत्रीय सह ( सचिव राजाराम पौडेलले गरेका थिए ।

Advertisment