नेपाली काङ्ग्रेस पोखरा -१८ को चियापान शुभकामना आदानप्रदान एवं बिधार्थी सम्मान सम्पन्न

पाेखरा । नेपाली काङ्ग्रेस पोखरा -१८ का सभापति शिव तिमिल्सिना को अध्यक्षता सम्पन्न कार्यक्रम को प्रमुख अतिथि काङ्ग्रेस नेता शुक्रराज शर्मा, बिशेश अतिथि क्षेत्रीय सभापति पोषनाथ शर्मा ,जिल्ला कोषाध्यक्ष लक्ष्मी पान्डे ,महाधिवेशन प्रतिनिधि देवेन्द्र कुमार शेरचन ,काङ्ग्रेस नेतृ सरस्वती गुरुङ, जिल्ला सदस्य हरु कृष्ण तिमिल्सिना ,आश बहादुर गुरुङ ,भरत बहादुर अधिकारी , तरुण दल अध्यक्ष मनोज गुरुङ ,प्रदेश सभा क्षेत्रीय सभापति कमल बहादुर गुरुङ ,वडा नम्बर -१८ का अध्यक्ष रण बहादुर थापा ,शिक्षक संघ-१८ का अध्यक्ष चिन्तामनी तिमिल्सिना ,महिला संघ अध्यक्ष कमला गोतामे ,तरुण दल अध्यक्ष नारायण पहारी ,ने वि सङ का प्रकाश भट्टराई ,रविना थापा ,शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य उप सभापति बल बहादुर थापा र कार्यक्रम सन्चालन इकाई सचिव डिल्लीराम तिमिल्सिना ले गर्नु भएको थियो भने उक्त अवसरमा SEE परिक्षा मा उत्कृष्ट अन्क ल्याउने विध्यार्थी लाई सम्मान समेत गरिएको थियो ।

Advertisment