नेपाली कांग्रेसकाे यस्ताे बन्याे केन्द्रिय बिभाग !

पाेखरा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले  नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरूलाई परिमार्जन र पुनर्गठन गरी विभाग थप्ने प्रस्ताव गरेका छन् ।  सभापति देउबाले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव समेत गरिएकाछन् ।

प्रस्तावित  केन्द्रीय विभागहरू

१.     संगठन विभाग
२.     सूचना, संचार तथा प्रचार विभाग
३.     अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४.     राज्य प्रशासन विभाग
५.     आर्थिक नीति तथा योजना विभाग
६.     अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग
७.     नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८.     संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९.     संसदीय मामिला विभाग
१०.     संवैधानिक तथा कानुन विभाग
११.     स्थानीय तह समन्वय विभाग
१२.     महिला विभाग
१३.     तरुण विभाग
१४.     विद्यार्थी विभाग
१५.     जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६.     पेशागत तथा बुद्धिजीवि विभाग
१७.     शिक्षा विभाग
१८.     स्वास्थ्य विभाग
१९.     गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०.     उद्योग व्यापार विभाग
२१.     पर्यटन विभाग
२२.     निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३.     कृषि तथा किसान विभाग
२४.     आदिवासी जनजाती विभाग
२५.     खेलकुद विभाग
२६.     प्राकृतिक श्रोत विभाग
२७.     साहित्य, कला तथा संस्कृति विभाग
२८.     श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९.     फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०.     दलित विभाग
३१.     द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२.     मुस्लिम विभाग
३३.     वन तथा वातावरण विभाग
३४.     तराई मधेश विभाग
३५.     वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६.     पिछडिएको क्षेत्र समन्वय विभाग
३७.     विज्ञान तथा प्रविधि विभाग
३८.     भू.पू. सैनिक विभाग
३९.     अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०.     शुभेच्छुक संस्था समन्वय विभाग
४१.     अन्य भ्रातृ संघ समन्वय विभाग

Advertisment