पाेखरेली छाेरा,छाेरी बिगार्ने लागु औषध बेचबिखनकर्ता कास्की प्रहरीकाे फन्दामा !

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध सहित ३ जना पक्राउ गरेकाे छ ।
पोखरा आसपास क्षेत्रमा लागु औषध बेचबिखन हुँदैछ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०४।०९ गते साँझ ४ बजेको समयमा ३ जनालाई लागू औषध नुर्फिन : २६ थान, डाईजापाम : २६ थान र फेनारगन : २६ थान सहित पक्राउ गरेको छ ।

पक्राउ व्यक्तिको विवरण :-
अभियुक्त नं. १
नाम : नविन परियार
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.-२३ घर भई
​हाल ८ सृजनाचोक
पेशा :- ड्राईभर
शैक्षिक योग्यता :- ८ पास
पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८
सृजनाचोक
पक्राउ मिति :- मिति २०७७।०४।०९ गते ।
बरामद परिमाण :- डाईजापाम -३ थान, फेनेरागन-३ थान, नुर्फिन ३ थान र मोवाईल १ थान ।
अभियुक्त नं. २
नाम : शिवजी तिवारी
उमेर : १९ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा. -२८ घरभई
​हाल ८ सृजनाचोक
पेशा :- पेन्टिङ
शैक्षिक योग्यता :- ९ पास
पक्राउ स्थान : जिल्ला कास्की पोखरा ८ सृजनाचोक
पक्राउ मिति :- मिति २०७७।०४।०९ गते ।
बरामद परिमाण :- डाईजापाम ५ थान, फेनेरागन-५ थान, नुर्फिन -५ थान र मोवाईल १ थान

अभियुक्त नं. ३
नाम : राजकुमार चौधरी
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं.९ घर
भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०८ फिर्के
पेशा :- ड्राईभर
शैक्षिक योग्यता :- ७ पास
पक्राउ स्थान : जिल्ला कास्की पोखरा ८ सृजनाचोक
पक्राउ मिति :- मिति २०७७।०४।०९ गते ।
बरामद परिमाण :- डाईजापाम १८ थान, फेनेरागन-१८ थान, नुर्फिन -१८ थान र मोवाईल १ थान रहेकाे कास्की प्रहरी
प्रवक्ता/सुचना अधिकारी प्र ना उ सुवास हमालद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Advertisment