गणतन्त् प्रचण्ड परिवारलाइ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देस स्वर्ग बन्छ भने आफु नर्क जान तयार रहेको बताएका छन् । बुधबार साँझ ‘योहो’ टेलिभिजनसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको निरन्तर अवरोधले संसद विघटन गरेको बताएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका परिवार, आफन्त र नातागोताको स्थिती मात्रै परिवर्तन गरेको बताए । ‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

Advertisment