नेपाली सेनाका अवकाश प्राप्त सैनिकलाई तयार रहन निर्देशन

काठमाडौं, बैशाख २२ गते । नेपाली सेनाले कोभिड १९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयार रहन निर्देशन जारी गरेको छ ।
सेनाले आज एक निर्देशन जारी गर्दै प्रधान सेनापतीको अध्यक्षतामा बसेको विशेष बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सेनाले विभिन्न योजना तर्जुमा एबं कार्यान्वयनका लागि तयारी गरीरहेको र त्यसका लागि राष्ट्रलाई आवश्यक परेका बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिने निर्णय गरेका उल्लेख छ ।

Advertisment