काठमाडौं, जेठ २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ ।
आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जनइएको छ ।
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी
२३ जेष्ठ २०७८, आईतवार
152
![](http://www.unitedkhabar.com/wp-content/uploads/2020/05/B4BDEA05-C406-4AFB-89B8-963ACC7DBD04.jpeg)
Advertisment