पाेखरामा लेप्टीनेन्ट कर्णेल शशांक त्रिपाठीकाे सहयाेग

पाेखरा । भारतीय राजदुताबास पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेप्टीनेन्ट कर्णेल शशांक त्रिपाठीले बर्तमान महामारीकाे बिषम परिस्थीतीमा समाज मा अफ्नो तर्फबाट सहयाेग गर्दै आउनुभएकाे छ ।

यही क्रममा लेप्टीनेन्ट कर्णेल शशांक त्रीपाठीले समाज सेवा र साझेदारी लाइ निरन्तरता दिदै आज पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा बाट हालै सञ्चालित शिशुवा अस्पताल काेभिड
उपचार केन्द्र शिशुवा-27 कास्की लाई सहयोग स्वरूप 1 थान वासिङ मेसिन गर्नुभएकाे छ ।
पोखरा म.न.पा को मेयर मान बहादुर जि.सी लाई वासिङ मेसिन सहयाेग हस्तान्तरण गर्नु भएको छ । समाजको सुख दुखमा यसरी सहयोग र साथ दिने वहांकाे परोपकारी मनलाई धन्यबाद दिदै आगामी दिनहरूमा पनी यस्तै सहयोग र हातेमालो भईरहने प्रतिबद्वता समेत साे अवसरमा बताईएकाे थियाे ।

Advertisment