काठमाडाैं, असाेज २२ गते ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । (मन्त्रीहरुकाे नामावली फाेटाे फिचरमा)
देउवा सरकारकाे बिस्तार मन्त्रीहरुकाे नामावली सहित
२२ आश्विन २०७८, शुक्रबार
230
![](http://www.unitedkhabar.com/wp-content/uploads/2021/10/1547790C-D198-4361-8D4D-EEC35DEA3E1F.jpeg)
Advertisment