राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाडौँ, असोज २९ गते । विजया दशमीको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साइतमा टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति निवासमा दशैकाे टीकाकाे शुभसाइतमा उहाँले टीका लगाउनुभएको हो ।

Advertisment