नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

२३ पुस, काठमाडौं । नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्री बालकृष्ण खांडकाे मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ ।

सरुवा हुनेहरुमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

Advertisment