भारतिय राजदुतावास पेन्सन बितरण कार्यालयमा योग शिबिर

पोखरा । असार ७, भारतिय राजदुतावास पेन्सन बितरण कार्यालय पोखराको हाता भित्र आज ७५ आजादि को अमृत महोत्सव कार्यक्रम र ८ औं अन्तराष्ट्रिय योग दिवसको मनाईएको छ ।

सो अवसरमा योग शिविरको आयोजना गरिएको थियो  । कार्यक्रम को सन्चालन नेपाल पतान्जली योग समिति का गण्डकी प्रदेश प्रभारी योग गुरु दिपक राज सिग्देल र पोखरा नगरपालिका सन्जोजक मिठु शर्मा ले गर्नु भयेको थियो । कार्यक्रम मा भारतिय पेन्सन कैम्प कर्मचारी र परिवार को सदस्य हरु को सहभगिता थियो । कार्यक्रम को सुरुवात भारतिय पेन्सन कैम्प का कार्यालय प्रमुख ले कर्नल शशांक त्रिपाठी ज्यु ले गर्नु भये को थिये ।

Advertisment