नेपाली कांग्रेस बाट समानुपातिक सांसदमा यि नाम छनौट

पोखरा । मंसिर २४, नेपाली कांग्रेस बाट समानुपातिक सांसदको छनौट गरेको जस अनुसार तपसिल नामावली आज बसेको केन्द्रिय कार्य सम्पादन समितीले सर्वसम्मत पारित गरेको छ ।

आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लीलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा शेरचन

खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईँ
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. सङ्गीता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

​थारुतर्फ
१. कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ
१. जावेदा खातुन जागा

पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत

Advertisment