रोपाई महोत्सव कार्यक्रम सुरु

कास्की,मिति २०७५।०३।१५ गते अन्दाजी ११स्२५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका २४ पामेमा १५ औं असारे रोपाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग ,बन ,पर्यटन तथा वातावरण मन्त्री बिकास लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महोत्सवमा अन्दाजी ५००जनाको उपस्थिति रहेको थियो ।

Advertisment