संसदमा देउवाकाे सम्बाेधन जारी

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले बिश्वासकाे मत लिने प्रयाेजनका लागि सुरु भएकाे प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बाेधन गर्दै हुनुहुन्छ ।
नेता देउवाले अहिलेकाे अवस्था सिर्जना कस्ले गरेकाे हाे ? प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै देउवाले कुरा धेरै गर्ने तर काम पटक्कै नगर्ने प्रबृत्तिकाे रहेकाे बताउनुभयाे । बर्तमान प्रकाेप नियन्त्रणका लागि सरकारले कुनै काम नगरेकाे समेत आराेप लगाउनुभयाे । सम्बाेधन जारी छ ।

Advertisment