नेपाल डेण्टल एशाेशियसनमा नयां समिति निर्वाचित, अध्यक्षमा डा. गुभाजु, महासचिवमा डा. गिरी

पाेखरा । नेपाल डेण्टल असोसीएशन गण्डकी शाखाको बर्ष २०२१(२०२३ को नया कार्यसमिति निर्वाचित भएको छ । पोखरा न्यूरोडको सिटी स्क्याएर बैंक्वेटमा सनिबार भएको कार्यक्रममा डा। अभिषेक मान ग़ुबाजु को अध्यक्षता मा नया कार्यसमिति सर्वसम्मतिमा निर्वाचित भएको हो । संस्थाको उपाअध्यक्षमा डा। सपना लक्ष्मी तुलधार, महासचिवमा डा। सुदिप गिरी, कोषाध्यक्षमा डा। मिन बहादुर गुरुङ , संयुक्त सचिबमा डा। सुष्मिता थापा र सदस्यमा डा। बिनिता बजरचार्य, आशीष कुंवर सिंह, डा। पुरन बिशोकर्मा तथा डा। संगीता मकाजु रहनुभएको छ ।
नेपाल डेण्टल असोसीएशन दंत चिकित्सकहरूको छाता संगठन हो।
समाचार/फाेटाे- एजेन्सी

Advertisment