कांग्रेसको अन्नपुर्णका उम्मेदवार यस्तो छ

पोखरा । बैशाख १२, नेपाली कांग्रेस कास्कीले अन्नपुर्ण गाउंपालिकाको प्रमुखमा युवराज कुंवर र उपाध्यक्ष खिम कुमारी गुरुड्ं लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरि क्षेत्रिय कार्यसमितीले अन्नपुर्ण गाऊंपालिकाका बिभिन्न वडाहरुमा समेत पार्टीबाट उम्मेदवार हुने हरुको समेत नामावली सार्वजनिक गरेको छ । जस अनुसार वडा नम्बर १ ईन्द्र प्रसाद सुबेदी
वडा नम्बर २ पिताम्बर अधिकारी
वडा नम्बर ४ आईन्दल गुरुड्ं
वडा नम्बर ५
वडा नम्बर ६ नबीन गुरुड्ं
वडा नम्बर ७ कमल गुरुड्ं
वडा नम्बर ८ बिजय गुरुड्ं
वडा नम्बर ९ बल बहादुर क्षेत्री
वडा नम्बर १० गौतम गुरुड्ं
वडा नम्बर ११ मा ललित गुरुड्ं लाई वडा समितीको सिफारिसमा क्षेत्रिय समितीले चयन गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचार प्रसार बिभागका सदस्य सचिब राज बहादुर गुरुड्ंले जानकारी दिएका छन् ।

Advertisment