रोल्पाको काफल

दाङको घोराही- १४ स्थित बसपार्कमा मंगलबार रोल्पा रुन्टीगढी–४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी । जंगलमा फल्ने काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दै आएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

Advertisment