पोखरा, लेखनाथ उधोग बाणिज्य संघको निर्बाचनको मत गणना अनुसार २ सय मत गणना हुंदा अध्यक्षका उमेदवार राजेन्द्रले जानुकालाई २ मतले पछाडी पारेका छन भने महासचिबमा पनि राजेन्द्रको प्यानलका जिबन तिवारीले जानुका प्यानलका भरतराज ओझालाई १५ मतले पछाडी पारेका छन। बरिष्ठ उपाध्यक्षमा जानुका प्यानलका गोपिचन्द्र १ मतले आफ्ना प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी भन्दा आगाडी छन । मतगणनाको परिणाम यस प्रकार छ ।





