काठमाडौँ । सामाजिक सन्जालबाटै प्रचार थालिएको जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएको छ । काठमाण्डौमा गोली चल्दा एकजनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाईते भई मिनभवन स्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरि सुनसरीमा पनि गोली चलेको छ । काठमाण्डौमा अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।



