कास्की निर्वाचन अपडेट

कास्की क्षेत्र नं १ को हाल सम्मको नतिजा

गणेश पौडेल (घण्टी) : १३५४
तिलक रानाभाट (रुख ) : ५९५
वैन वहादुर क्षेत्री (सुर्य) :५२९
राजकाजी गुरुड ( तारा) : ८३

हाल सम्म रुपा १, रुपा २ र रुपा ३ गणना सम्पन्न
रुपा ४ र रुपा ५ को गणना हुदै !

कास्की–३, अन्नपूर्ण–१

खसेको मत: १५२६
• 🔔 घण्टी — ८४०
• 🌳 रूख — २८१
• ☀️ सूर्य — २२०
• ⭐ तारा — ७९

 

Advertisment