पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी, सदस्यको मतपरिणाम

युनाईटेड खबर, पोखरा । आईतब पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ। हालसम्मको मत परिणाम अनुसार, सदस्य पदका उम्मेदवारहरूले निम्नानुसार मत प्राप्त गरेका छन्:

 अमृत पोखरेल: ४०३

 कमल बहादुर सुनार: ३४२

 गोविन्द बहादुर केसी: ३४५

 दिलीपकुमार श्रेष्ठ: ३३५

 दुर्गा बराल: ४१७

 नवीन नापित: ३०४

 निर्मला चापागाईं: ३६४

 भानुभक्त अधिकारी: ३४७

 मनोहरि पौडेल: ३३९

 रामप्रसाद कँडेल: ३३०

 रामेश्वर अधिकारी: ३४८

 सूर्याराज घिमिरे: ३१०

 हरिप्रसाद अधिकारी: ३१४

पदाधिकारीहरूको मतगणना जारी रहे पनि, अन्तिम परिणाम अझै सार्वजनिक भइसकेको छैन।

Advertisment