काठमाण्चीडौं । चीन सरकारद्वारा उद्धार कार्यमा प्रयोग गर्नको भनेर सहयोग स्वरूप प्राप्त ४ वटा ठुला ड्रोनहरुको परीक्षण भएको छ ।
एउटा ड्रोनको क्षमता ८० किलो ग्राम बोक्न सक्नेछ। ति ड्रोनहरु आज रसुवा तिर पठाईएको प्रविधी मन्त्री महाबीर पुनले जानकारी दिनुभएको छ ।




