राष्ट्रपति रामचन्द्र पौडेलबाट घाईते उद्दार

भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीर बहादुर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट संगै काठमाडौ ल्याउनुभएको छ ।

Advertisment