प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उद्दघाटन

मंसिर ७, पोखरा ।
नेकपा एमाले निकट संस्था मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आज मंसिर ७ गतेबाट सुरु भएको ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’ को उद्दघाटन भएको छ ।

प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलीले आज पोखरा रंगशालाको खेल मैदानमा उद्दघाटन गर्नुभएको छ । तस्बीर – एजेन्सी

Advertisment